छेडागाड नगरपालि : २३ लाखभन्दा बढी रकमको विल मिलाएर रकम हिनमिना गरेको खुलासा
सुर्खेत.१ कार्तिक । छेडागाड नगरपालिका जनप्रतिनिधिले खाना खाएको खर्च विषयमा छानविन गर्न बनेको समिति बुझाएको प्रतिबेदनमा २३ लाख रकम फर्जीबिल मिलाएर रकम भुक्तानी लिएको खुलासा गरेको छ । पटक(पटक खाजा...