चाडपर्व तथा संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ गर्ने- अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सम्पूर्ण जातजातिका चाडपर्व तथा संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बताएका छन्। विजयादशमीका अवसरमा शुभकामना दिँदै अध्यक्ष नेपालले...