कीर्तिपुर मेयरमा नेपाल समाजवादी नयाँ शक्तिका दिल कुमार महर्जनको पहिलो उम्मेदवारी दर्ता
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरका लागि नेपाल समाजवादी नयाँ शक्ति पार्टीका दिल कुमार महर्जनले पहिलो उम्मेदवारी दर्ता गराएका छन् । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता...