बीआरआईमा कांग्रेस एमाले एकमत, पोखरा विमानस्थलको २६ अर्ब ऋणलाई अनुदानमा बदल्ने
काठमाण्डौं । सत्तारुढ दुई दल कांग्रेस र एमाले चिनियाँ परियोजना बीआरआई ९बेल्ट एन्ड रोड इनिसियटिभ० बारे समझदारीमा पुगेका छन् । दुई दलको फरक-फरक अडानले गर्दा प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआइसम्वन्धी सम्झौताबारे...