इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो- झुटो
इस्लामावाद । पीटीआईको नेतृत्वमा भएको सरकार विरोधी प्रदर्शन र प्रदर्शनकारीमाथि सरकारको कारबाहीपछि आरोप–प्रत्यारोपको युद्ध सुरु भएको छ । सरकारले आफ्नो कारबाहीमा कुनै हताहत नभएको दाबी गरिरहेको छ भने पीटीआईले आफ्ना...