समाचार
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.६९ अंकले बढेको छ । यससँगै सूचक २५९८.६६ विन्दुमा आएको छ । ३ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।...