कांग्रेस नेता डा. कोइराला र बेलायतका पूर्व विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोेइराला र बेलायतका पूर्वविदेशमन्त्री जेम्स क्लेभर्लीबीच भेटवार्ता भएको छ । बेलायतको भ्रमणमा रहेका डा. कोइरालाले आज बिहान बेलायतको संसद् भवन (हाउस अफ कमन्स)...