भारत दुई भागमा विभाजित हुदैँ गरेकाे वैज्ञानिकहरुकाे खुलासा
काठमाडौं । विश्वको सबैभन्दा अग्लो हिमाल हिमालयको चुचुरोले जहिले पनि भूगर्भविद्हरुलाई अचम्ममा पारिरहेको छ । तर, हिमालयको आकाश छुने चुचुरोको जमिन मुनी भने लामो समयदेखि भूमिगत टकराव चलिरहेको छ...