पाथीभरा क्षेत्रमा गोली लागेकामध्ये तीन जना गम्भीर घाइते
ताप्लेजुङ । पाथीभरा ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा बन्न लागेको केबलकारको विरोधमा उत्रिएका ‘नो केबलकार समूह’ । प्रहरीबीच भएको झडपमा घाइते भएका मध्ये तीन जना गम्भीर घाइते भएका छन्...