कांग्रेस–एमालेको गठबन्धनबाट सरकारको म्याद तोक्नेहरु डराए: प्रदीप ज्ञवाली
काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले–कांग्रेसको गठबन्धलाई देखेर सरकारको आयु तोक्नेहरु डराएको बताएका छन् । आज प्रेस चौतारी नेपाल ललिलतपुर जिल्लाको छौटौ अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो...