अध्यादेश ल्याउने प्रक्रिया उचित भएनः सांसद पाण्डे
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९0 माओवादी केन्द्र०का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा रहेको विधेयकलाई फिर्ता नै नलिइकन नै अध्यादेश ल्याउने सरकारको प्रक्रिया उचित नभएको बताएका छन् ।...