आइसिसी टी–२० विश्वकप छनोटमा नेपाल र कुवेत आमनेसामने
काठमाडौँ, २२ असोज । तेस्रो पटक ट्वान्टी–२० विश्वकपमा प्रवेश गर्ने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोली आज आइसिसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया–प्यासिफिक (EAP) रिजनल छनोट अन्तर्गत कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।...