पुर्व राष्ट्रपति भण्डारी आज चिन जाँदै, दुई कार्यक्रमको प्रमुख बक्ता
काठमाडौं, १० जेठ । पुर्व राष्ट्रपति बिधादेवी भण्डारी आज उत्तरी छिमेकी देश चीन प्रस्थान गर्दैछिन् । शनिबार राति एयर चाइनाको उडान नम्बर सीजेड ३०६८ बाट ग्वाङ्झाओ हुँदै उनी चीनको राजधानी...