तीन बुदेँ माग राखेर राजावादीले जेठ १५ देखि अनिश्चितकालिन आन्दोलन गर्ने
काठमाडौं । नबराज सुबेदीको नेतृत्वमा राजावादी शक्तिहरुले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । सुबेदीसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा ‘जनआन्दोलन घोषणासभा’ आयोजना गरेर...