सर्वोच्च अदालतको आदेश सरकार र शिक्षक नेताहरुको हठका विरुद्धमा : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतले दिएको आदेश शिक्षक नेताहरुको हठका विरुद्धमा भएको बताएका छन् । शुक्रवार फेसबुकमा लेख्दै उनले सर्वोच्च अदालतको आदेश सरकारलाई मात्र नभई विद्यालय...