गुरु कुट्ने संस्कृति बढेको छ : अध्यक्ष ओली
काठमाडौँ, १४ असार । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यताको दियो बाल्ने देशमा गुरु कुट्नेहरुको संरक्षण र प्रोत्सहन गर्ने सरकारको काम खेदजनक रहेको बताउनुभयो । अध्यक्ष ओलीले गुरु...