शिक्षा मन्त्रालयद्वारा निजी विद्यालयका शुल्कमा कडाइ गर्न स्थानीय तहलाई परिपत्र
काठमाडौँ, १२ चैत । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धारण एवम् छात्रवृत्तिका सम्बन्धमा विभिन्न व्यवस्थाहरु सुनिश्चित गर्न विभिन्न निर्देशनहरु दिएको...