अखिलको सडक बसहमा त्रिविका कर्मचारी अनुपस्थित, नसुध्रिए कुर्सीबाट सडकमा ल्याउने चेतावनी
काठमाडौं, १८ चैत । अनेरास्ववियुले आज विद्यार्थीले एक वर्ष अघि दिएको परिक्षाको कपि हराएको विषयमा त्रिभुनव विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालयमा सडक बहस सम्पन्न गरेको छ । प्रश्नपत्र र उत्तरपुस्तिकाको लापरबाही...