कर्णालीका १५७ विद्यालयमा १० भन्दा कम विद्यार्थी
सुर्खेत, ५ फागुन । बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको सल्यानको कालीमाटी गाउँपालिका–७ आम्बासामा रहेको मनकामना प्राथमिक विद्यालयमा बिहान १० बजे प्रार्थना घण्टी बज्छ, हरेक पिरियड घण्टी पनि बज्छ र चार बजे...