यौन क्षमता बढाउने ‘‘यार्सा किङ’ बिक्रीको आरोपमा ३ जना पक्राउ, बजारमा नक्कली औषधी छ्यापछ्याप्ती
काठमाडौं । यार्सागुम्बाट उत्पादित भन्दै नक्कली औषधीजन्य सामग्री बेचबिखन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-२६ बस्ने...