विद्युत प्राधिकरणको अनियमितता छानबिन गर्न सरकारले बनायो समिति
काठमाडौं । सरकारले विद्युत प्राधिकरणमा भएका अनियमितता लगायतका विषय छानबिन गर्न पूर्वन्यायाधीश हरिकुमार पोखरेलको नेतृत्वमा समिति बनाएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उच्च अदालतका पूर्वन्यायधीश पोखरेको नेतृत्वमा तीन सदस्यीय समिति...