अहिलेको समयमा सबै मिल्नुको विकल्प छैन : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताउनुभयो । आफुलाई पुनः सभापति...