सर्वोच्चद्वारा उपप्राध्यापक प्रेम चलाउनेको पक्षमा अन्तरिम आदेश
काठमाडौँ, ७ असार । सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरूद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सरकारले मुद्दा फिर्ता गरेपछि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउनेको...