महामन्त्री थापाले बुझाए १५ हजार रुपैयाँ जरिवाना
काठमाडौँ, ११ साउन । कांग्रेस महामन्त्री गगन थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन् । महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत आफूले १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराउँदै...