सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि महानगरको अवरोध
काठमाडौँ, ९ साउन । सार्वजनिकस्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौँ महानगरपालिकाले अवरोध गरेको छ । काठमाडौँ महानगरपालिका–३२ स्थित शंखमूल घाटमा स्थानीयले गरेका ‘प्रथम शंखमूल तीर्थ श्रावणी महोत्सव’मा अवरोध गरिएको हो ।...