आरोहीको जीवन बिमाको व्यवस्था गर्न पहल गर्छु : देउवा
काठमाडौँ, २९ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाल आरोहीको जीवन बिमाको व्यवस्था गर्न सरकारसँग पहल गर्ने बताएका छन् । आज कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले काठमाडौँमा आयोजना गरेको आरोही...