सुन प्रकरणमा स्वतन्त्र छानबिन गर्न अनुसन्धान समिति सरकारको पूर्ण साथ छ : अर्थमन्त्री
काठमाडौँ, ११ साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले सुन प्रकरणमा अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा छानबिन गर्न राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्ने बताएका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै...