सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने सोचियो, तर काँटी जति पनि पड्किएन : रवि लामिछाने
काठमाडौँ, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरूमाथि गहिरो अनुसन्धान नभएको टिप्पणी गरेका छन् । आज प्रतिनिधि सभा अन्तर्गतको राज्य...