विधान मिचेर देउवाद्वारा ५ केन्द्रीय सदस्य मनोनीत: बढ्यो असन्तुष्टि
काठमाडौँ, ८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उल्लंघन गरेर केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै कांग्रेसमा असन्तुष्टि बढेको छ । गत महाधिवेशनमा तल्लो तहमा पराजितलाई सभापति देउवाले केन्द्रीय समितिमा...