जनताका मुद्दामा ध्यान दिन्छौँ : रवि लामिछाने
काभ्रेपलाञ्चोक, ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहत दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन् । आज काभे्रपलाञ्चोकको बनेपामा आयोजित पार्टीको नगर...