इजरायलमा १२ नेपाली सम्पर्कबिहीन : परराष्ट्रमन्त्री एनपी साउद
काठमाडौँ, २१ असोज । प्यालेस्टिटानी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी केही नेपाली विद्यार्थी हताहत भएको हुनसक्ने सरकारले बताएको छ । परराष्ट्रमन्त्री एनपी साउद ले संसदलाई दिएको जानकारीअनुसार १२ जना...