चौतारीद्वारा पत्रकार महासंघ बागमती प्रदेश कार्यालयमा तालाबन्दी
मकवानपुर, २७ असोज । सदस्यता शुद्धीकरण मापदण्ड अनुसार नभएको भन्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरिएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले सदस्यता शुद्धीकरण मापदण्ड...