सांसद बरालको प्रश्न – नेपालको विमानलाई इजरायलमा अनुमति नदिएको हो ?
काठमाडौँ, २३ असोज । नेकपा एमालेकी सांसद सुनिता बरालले इजरायलमा रहेको नेपालीहरूको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेकी छिन । आज प्रतिनिधि सभा अन्तरगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको...