मन्त्रिपरिषदको वरियता हेरफेर
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको वरियता हेरफेर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद्मा वरियता हेरफेर गरेका हुन् । उपप्रधानमन्त्री र अन्यमन्त्रीहरुको स्थान यथावत...