काठमाण्डौं । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिने गरी २५ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।
र्वाचन आयोगले असोज १० देखि १६ गतेसम्मसमय दिएर दल दर्ताका लागि आह्वान गरेकामा २६ राजनीतिक दलले निवेदन दिएकोमा कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम दर्ता गरिएको थियो ।
सोहीअनुसार आइतबार आज आयोगमा दर्ता भएका दलका साथै स्वतन्त्रबाट उम्मेदवारी दर्ता हुनेछ ।
तपाईको बिचार