राजनीति
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव एवं कोशी प्रदेश अध्यक्ष बलदेव चौधरीलाई मातृ शोक परेको छ। सचिव चौधरीको ममतामयी माता घुटनदेवीको गएराति ९५ वर्षको उमेरमा निधन भएको हो।...