बाबुराम भट्टराईले कास्की पुगेर रवि लामिछानेलाई भेटे
काठमाडौं । प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट्न पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराई कास्की पुगेका छन् । लामिछानेलाई बुधबार मध्यराति चितवनबाट कास्की पुर्याइएको थियो...