शेयर बजारका बादशाह अग्रवाल एमालेमा प्रवेश गर्दै
काठमाडौं । नेपाली शेयर बजारका बादशाह भनेर चिनिने शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गर्ने भएका छन् । आज (मंगलबार) पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा...