विद्यार्थीहरूलाई संटकमा जुध्न सक्ने बन्न अध्यक्ष नेपालको सुझाव
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एसइई पास भएका विद्यार्थीहरूलाई संटकमा जुध्न सक्ने बन्न सुझाव दिएका छन् । अनेरास्ववियू जिल्ला कमिटी काठमाडौँले आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा...