गिरी नेतृत्वमा पत्रकारका ६ संगठनको संयुक्त प्यानल
काठमाडौं। पत्रकार महासंघको आसन्न निर्वाचनमा कमल गिरीको नेतृत्वमा ६ वटा गठनहरूले संयुक्त प्यानल खडा गरेका छन्। आज दिउँसो भएको मनोनयनमा अध्यक्ष पदका लागि कमल गिरीलाई अध्यक्ष पदमा स्विकार्दै संयुक्त प्यानल...