राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा, प्रोस्टेटको सफल शल्यक्रिया

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा, प्रोस्टेटको सफल शल्यक्रिया

639

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई देखिएको प्रोस्टेटसम्बन्धी समस्याको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया गरिएको छ।

प्रोस्टेटसम्बन्धी समस्या देखिएपछि बुधबार बिहान उपचारका लागि भर्ना भएका राष्ट्रपति पौडेलको सफलतापूर्वक शल्यक्रिया गरिएको उनको सचिवालयले जनाएको छ।

 

तपाईको बिचार