श्रमिकको हक हित र सुरक्षाको माग गर्दै मजदुर सङ्गठनले बुझाए विभागमा ध्यानाकर्षण पत्र
काठमाडौ । श्रमिक संगठनहरुले आज श्रमिकहरुको हक हित र सुरक्षाको माग गर्दै श्रम तथा ब्यवसायजन्य सुरक्षा विभाग मिनभवनमा ध्यानाकर्षण पत्र बुझाएका छन् । श्रमिकहरुको पक्षमा वकालत गर्दै आएको संस्था नेपाल...