कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेसँगै उनलाई रिहा गरिएको हो। गतत कात्तिक...