दुर्गा प्रसाइँको रिट न्यायाधीश शर्माको इजलासमा
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश मनोज शर्माको एकल इजलासमा पेसी तोकिएको छ । साइवर अपराधसहित सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ परेपछि शुक्रबार प्रसाईँका तर्फबाट बन्दीप्रत्यक्षीकरणको...