हिजो सम्भवः नभए पछि रबि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बयानका लागि हिजो काठमाडौँ ल्याइने भनिए पनि हवाई मौसमको खराब देखाउँदै ल्याउन सकिएको थिए । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई...