जिल्ला समन्वय समिती काभ्रेद्वारा स्थानीय तह र बिषयगत कार्यालयको वार्षिक समीक्षा
काभ्रेपलान्चोक । जिल्ला स्थित स्थानीय तहहरु, संघीय र प्रादेशिक सरकारी,कार्यालयहरुको आर्थिक बर्ष २०८०/८१ र चालू आर्थिक बर्ष २०८१/ ८२ को हालसम्मको बार्षिक प्रगती समीक्षा विवरण सार्वजनिक गरिएको छ। आज पनौती...