भक्तपुरमा स्कुटर दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते
काठमाडौं । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति सानोठिमीमा बा.प्र.०२-०२८ प ६६१० नम्बरको स्कुटर दुर्घटना हुँदा झापाको भद्रपुर घर भई धुन्चेपाखा बस्दै आएका ३१...