राप्रपा नेपालको बैठकमा कमल थापाको प्रतिवेदनमाथी छलफल जारी
काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक जारी रहेको छ। काठमाडौंको नबदुर्गा पार्टी प्यालेस, चाबहिलमा बैठक चलिरहेको छ । हिजोको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समिक्षा र...