मन्त्री गुरुङद्वारा फोहोर पानी प्रशोधन प्लान्टको अनुगमन
काठमाडौँ, २ असार । सहरी विकासमन्त्री सीता गुरुङले काठमाडौँको गुह्येश्वरीमा निर्माण गरिएको ‘फोहोर पानी प्रशोधन प्लान्ट’ को अनुगमन गरेकी छन् । आज बिहान आफ्ना मन्त्रालयका सचिव नविन्द्रनाथ श्रेष्ठसहितको टोली लिएर...