कोशी प्रदेश नामाङ्कनका विषयमा विवाद आवश्यक छैन : अध्यक्ष ओली
झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाङ्कनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गर्नुभएको छ । बिर्तामोडमा नेकपा (एमाले) झापाले आज...